संखुवासभा, ३० असार। संखुवासभाको सभापोखरी गाउँपालिका–२ की ७२ बर्षीय लोकमाया राईको खोलाले बगाएर मृत्यु भएको छ । गत बिहिबार साँझ ६ बजे बेलुकीको समयमा गाऊतिर घुमफिर गर्न गएको समयमा स्थानीय खहरे खोला बगाउँदा उनको मृत्यु भएको संखुवासभाका प्रनाउ श्याम सारुमगरले बताउनुभयो । उहाँको अनुसार, खहरे ...