ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दिलबहादुर घर्ती बचाउन मलेसियाबाट सहयोग


admin
असार २९, २०७५ शुक्रबार  ५ : ४४ बजे

काठमाडौं, २९ असार । ब्लडमनी तिर्न नसकेर साउदी अरबको जेलमा रहेका रोल्पाका दिलबहादुर घर्तीमगरलाई मृत्यदण्डबाट बचाउन मलेसियाबाट एक लाख रकम संकलन भएको छ । रोल्पा घर भई मलेसियामा रहेका पृथ्वीप्रसाद रानामगरको पहलमा संकलित एक लाख चार सय ५५ रुपैयाँ ‘दिलबहादुर घर्ती बचाउनको लागि ब्लडमनी संकलन अभियान–२०७५’ मूल समितिलाई हस्तान्तरण समेत गरिएको छ ।

‘दिलबहादुरको जीवन रक्षाका लागि हामीले सहयोग अभियान जारी राखेका छौँ । यसैक्रममा मलेसियाबाट थप एक लाख रकम अभियान मूल समितिलाई प्राप्त भएको छ,’ अभियान मूल समितिका संयोजक दिपेश पुनले भने, ‘म आर्थिक सहयोग गर्ने सबै सबै साथीहरुलाई समितिको तर्फबाट धन्यवाद दिन चाहन्छु ।’ मलेसियाबाट यसअघि पनि तीन लाख भन्दा बढी रकम मूल समितिलाई हस्तान्तरण गरिसकेको छ ।

संयोजक पुनले दिलबहादुरको जीवन रक्षाका लागि ओमनबाट हेमराज चलाउनेको पहलमा १८ हजार चार सय ४१, कतारबाट कविराम बानियाँको पहलमा १२ हजार सात सय १५ रुपैया, दुवैमा रहेका कमल महरले ३१ हजार दुई सय ५६, जोर्डनमा रहेका गोविन्द पुनले १५ हजार १८, साउदीमा रहेका गणेश रोका र प्रशान्त रोकाले १० हजार नौ सय ९८, दलप्रसाद विकले १६ हजार आठ सय ११ रुपैया मूल समितिमा आईपुगेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

लुटिएका हतियार र सामाजिक सञ्जालको दुरुपयोग निर्वाचनमा मुख्य ‘थ्रेट’

अमेरिकी राष्ट्रपतिले कति झुठो वक्तव्वाजी गर्छन् ? टाइम्स रिपोर्ट

सम्बन्धित

निर्वाचन बिथोल्न सक्रिय १२ समूह, सुरक्षा निकायको निगरानी कडा

दुर्गा प्रसाईंलाई छाड्न सर्वोच्चको आदेश

उपचारका लागि पैसा पुग्यो, सहयोगका लागि धन्यवाद : साम्बा

निर्वाचित भए पनि सांसद बन्ने कानुनी आधार छैनः लामिछानेलाई घिमिरेको प्रश्न— कुन नैतिकताले मत माग्दै हुनुहुन्छ?

मानव अधिकार संरक्षणमा नेपाल सरकार प्रतिबद्ध : प्रधानमन्त्री

भर्जिनियामा परिवारका सदस्यमाथि खुँडा प्रहार गर्ने नेपालीलाई गोली हानी मारियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com