काठमाडौं, २८ साउन । सुरक्षित भविष्यका लागि युवाले चाल्नुपर्ने कदमलाई मध्यनजर गर्दै शिक्षा प्रदायक संस्था प्लाटोनिक इजुकेशन सर्भिसले सोमवार राजधानीमा ‘करियर टक’ आयोजना गरेको छ । कार्यक्रम प्लस टु सकेका पिद्याथीलाई लक्षित गर्दै आयोजना गरिएको हो । करियरसँग सम्बन्धित रहेर बैंक तथा वित्तीय संस्था, पर्यटन, आइटीका ...