ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

युवाको सुरक्षित भविष्यका लागि करियर टक


एबीसी न्यूज
श्रावण २८, २०७५ सोमबार  ६ : २४ बजे

काठमाडौं, २८ साउन । सुरक्षित भविष्यका लागि युवाले चाल्नुपर्ने कदमलाई मध्यनजर गर्दै शिक्षा प्रदायक संस्था प्लाटोनिक इजुकेशन सर्भिसले सोमवार राजधानीमा ‘करियर टक’ आयोजना गरेको छ ।

कार्यक्रम प्लस टु सकेका पिद्याथीलाई लक्षित गर्दै आयोजना गरिएको हो । करियरसँग सम्बन्धित रहेर बैंक तथा वित्तीय संस्था, पर्यटन, आइटीका साथै प्रेरणात्मक तथा आत्मविश्वास कसरी मझबुत बनाउदै अघि बढ्ने भन्ने बिषयमा कार्यक्रमका वक्ताहरुले आफ्नो भनाइ राखेका थिए ।

कार्यक्रममा मेघा बैंककी सीईओ अनुपमा खुन्जेलीले भविष्यलाई सुरक्षित पार्नको निम्ति अहिलेदेखि नै वचतको अवधारणालाई आत्मसाथ गदै अघि बढ्नुपर्ने बताउनुभयो । आफ्नो सफलताको उदाहरण दिँदै उहाँले सफलताका लागि अहिलेदेखि नै प्रशस्त तयारी हुनुपर्ने धारणा राख्नुभयो ।

यस्तै, नेपाल टुरिजम बोर्डका निर्देशक दिपक महतले टुरिजममा भविष्य खोज्न चाहने युथका लागि प्रसस्त अवसर रहेको बताउनुभयो । आम्दानीलाई बहिर्गमनबाट रोक्ने एकमात्र क्षेत्र पर्यटन भएकाले यो पुस्ताले यसलाई प्राथमिकतामा राखेर अघि बढे आफ्नोसँगै समग्र राष्ट्रको नै हित हुने उहाँको भनाइ थियो ।

कार्यक्रममा सञ्चारकर्मी तथा हास्य कलाकार सन्दिप क्षेत्रीले आफ्नो जीवन भोगाई प्रस्तुत गर्दै जीवनमा कहिल्यै हरेस नखाइ अघि बढ्न सके एकदिन सफलता अवस्थ हात पार्ने विश्वास व्यक्त गर्नुभयो । राजधानीका विभिन्न कलेजका साथै संघसस्थाको सहभागीतामा आयोजित कार्यक्रममा प्लाटोनिक इजुकेशनका सीईओ अजय महतले असफलताबाट पाठ सिक्दै सफलताको मार्गलाई पछ्याएर अघि बढनुपर्ने धारणा राख्नुभएको थियो । कार्यक्रममा प्लस टु सकेका झण्डै ३ सय बिद्यार्थीहरु सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

भदौ २४ गते आगजनी र लुटपाट गर्नेहरूलाई कारबाही गर्नुपर्छ– प्रचण्ड

कोहीसँग तालमेल, गठबन्धन हुँदैन: प्रचण्ड

सम्बन्धित

बीबीसीको रिपोर्ट हटाउन काउन्सिललाई निर्वाचन आयोगको पत्र

रञ्जित तामाङलाई प्रचण्डको फोन – जितेर आउनुस् मन्त्री बनाउँछु

सुर्खेतबाट पूर्ण खड्काका भाइको उद्षोष –कर्णालीमा कांग्रेस एक ढिक्का छ, भ्रम छर्ने काम नहोस्

नवलपरासी रास्वपा सभापति ठकुरी कांग्रेस प्रवेश

बीबीसीको अनुसन्धान : तत्कालीन आईजीपीको आदेशमा घातक बल प्रयोग, विद्यालय पोसाकमै किशोरको मृत्यु

सिक्किम–नेपाल सीमा नजिक ४.६ म्याग्निच्युडको भूकम्प

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com