दाङ, , १२ कात्तिक । दाङको गढवाबाट खैरो हेरोइन र गाँजा सहित तीन व्यक्तिलाई पक्राउ गरि सार्बजनीक गरिएको छ । महेन्द्र राजमार्ग अन्तरगत गढवा गाउँपालिका १ जुरौनी धानखोलाबाट दुई ग्राम खैरो हेरोईन, र १६ ग्राम गाँजासहित उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा बाँकेको बैजनाथ ...