बुटवल,,१० कात्तिक । नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खांणले दुनियामा १० बर्ष कम्युनिष्ट शासन व्यावस्था चल्नै नसक्ने दाबि गर्नुभयो । बुटवलमा आयोजित एक कार्यक्रममा बोल्दै खांणले कम्यूनिष्टको आचरण र शैली संविधान विपरित चलिरहेको भन्दै सरकारलाइ कार्यशैली सच्चाउन अनुरोध समेत गर्नुभयो । उहाँले नेपालका अन्य दलहरुले ...