डोल्पा १४ कात्तिक । हिमाली जिल्ला डोल्पामा मानब अधिकार सम्बन्धि एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । मानव अधिकार संगठन डोल्पाले आयोजना गरेको उक्त प्रशिक्षण कार्यक्रममा सहभागीता जनाएका जनप्रतिनिधि,सुरक्षा संगठनका पदाधिकारी,नागरिक अगुवा,संञ्चारकर्मी,विद्यार्थी,सर्वसाधारण लगाएतका सरोकारवाला व्यक्तिलाई मानव अधिकार संरक्षण सम्बन्धि आधारभुत कुराहरुको जानकारी गराईएको थियो ...