बर्दिवास, १५ कात्तिक । मिथिला क्षेत्रमा तिहार पर्व केराखेती गर्ने किसानलाई आयआर्जनसँगै गोडमेलको विशेष अवसर बन्ने गरेको छ । लक्ष्मीपूजाका दिन घर-घरमा केराका थामबाट स्वागतद्वार बनाइने चलन छ । किसानले त्यस अवसरमा केराको थाम बेच्ने गरेका छन् । कोथा छाँट्न किसान तिहार पर्खने गरेका ...