काठमाडौं २१ फागुन । नयां शक्ति नेपालले डा. बाबुराम भट्टराईको संयोजकत्वमा १७ सदस्यीय सर्वाधिकार सम्पन्न सचिवालय गठन गरेको छ । नयाँ शक्ति पार्टी, नेपालको लुम्बिनीमा सम्पन्न संघीय परिषद्को चौथो विस्तारित बैठकले ०७५ साललाई महधिवेशन वर्ष बनाउने निर्णय गरेको वक्तव्यमा जनाइएको छ । बैठकले सूचना तथा ...