ABC NEWS NEPAL | No.1 News channel of Nepal
जेष्ठ ३१, २०८३ आईतबार
```
नेपाल फिफा विश्वकपमा किन जान सकेन ? सुन्दर नरसिंह जोशी,अध्यक्ष, एनआरटी ▶
नेपाल फिफा विश्वकपमा किन जान सकेन ? सुन्दर नरसिंह जोशी,अध्यक्ष, एनआरटी
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कडा लालबाबु : मास्कमाण्डुबाट काठमाण्डौं बनाउने उनको यस्तो कार्यक्रम


admin
फाल्गुन १५, २०७४ मंगलबार   ४ : ५८   बजे

काठमाडौँ, १५ फागुन । जनसंङख्या तथा वातावरण मन्त्री लालबाबु पण्डितले वातावरणमा प्रत्यक्ष प्रभाव पार्ने तत्वहरुमाथि कडाई गर्न विभिन्न कार्यक्रम अघि बढाएका छन् ।

उनले नकुहिने प्लाष्टिक उत्पादन गर्ने कम्पनीहरुलाई प्रतिबन्ध लगाउने घोषणा गरेका छन् । नेपाल सरकारले तोकेको मापदण्ड भन्दा बाहिर गएर आयात गरिएका सामानहरुमा समेत प्रतिबन्ध लगाउने तयारी भइरहेको भन्दै अब आयात हुने सामानको ल्याब परिक्षण गरी तोकिएको मापदण्ड अनुरुपा मात्र नेपाल भित्रिने उनले दाबी गरे ।

यस्तै उनले बैशाख १ गतेदेखि महानगर तथा उपमहानगरमा हरियो स्टिकर हुनेले मात्र सवारी साधन चलाउन पाउने बताए ।

रफ्त संचार क्लबको आयोजना भएको साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री पण्डिले हरियो स्टिकर टालेको सवारी साधन समेत प्रदुषणमय भेटिएकोले अब त्यस्ता सवारी साधन परिक्षण गर्ने कर्मचारीको नाम समेत उल्लेख गरिने र चेकिङ भईसकेको सवारी प्रदुषणमय भेटिए सवारी धनी र कर्मचारीलाई पनि कारवाही गरिने बताए ।

त्यस्तै वातावरणको ख्याल नगरि कानुन मिच्दै सिमित व्यक्तिले फाईदा लिदै संचालनमा ल्याईएको इटा भट्टालाई पनि वातावरणमैत्री बनाउने र गलत रहेकोलाई तत्कालै कानुनको दायरामा ल्याउने तयारी गरेको बताए ।

विश्वको पाँचौ प्रदुषण भएको राजधानीको रुपमा परिचित काठमाडौंलाई अबको एक वर्षमा मास्कमाण्डुबाट पुन काडमाडौं बनाउन आफु अग्रसर भएको बताए । उनले काठमाडौंको वातावरण अनुसार न्युनतम २५ सय देखि ३ हजार रुपैँयाको मास्क अनिवार्य आवश्यकता रहेको बताउँदै बजारमा पाईने मास्क मनको सन्तुष्टिको लागि मात्र प्रयोग भईरहेको जिकिर गरे ।

उनले यस अघि बातावरणको मापदण्ड पूरा नगरी संचालन गरिएको ११ बटा उधोगलाई कारबाहि गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अस्ट्रेलिया २–० टर्की: इरानकुन्डाको चमक र योजनाबद्ध खेलले दिलायो ठूलो जित

कैलालीमा महिलाले खुद्रा सामान बेच्न प्रयोग गर्ने टेम्पो वन कर्मचारीले भिरबाट खसालिदिए

सम्बन्धित

बैंकिङ कसुरमा सेफ सन्तोष साह पक्राउ

रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी विजयी

बागलुङको ढोरपानमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

कतार–इरान गोप्य कूटनीति: ‘रास लाफान’ ग्यास उत्पादन केन्द्रलाई जोगाउन इरानसँग गोप्य रूपमा वार्ता गरेको खुलासा

काभ्रे बस दुर्घटना अपडेट: ८ जनाको घटनास्थलमै मृत्यु

प्रश्न गर्ने सांसदलाई अर्थमन्त्री वाग्लेको चेतावनीः तपाईंका काण्ड पनि खुल्नेछन्

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group