काठमाडौं, २० वैशाख। अनामनगर, विनायकनगर स्थित ७ तले घरका मालिक ईन्द्र चाम्लिङलाई प्रहरीले पक्राउ गरेको छ। धोबी खोला किनारको जग्गा अतिक्रमण गरी बनाइएको उनको घरमा आइतबार डोजर चलेको थियो।७ तले घरका ४ तला भत्काइएका छन्। उनको घरमा बन्दूक, प्रहरी दर्ज्यानी चिन्ह र बर्दी भेटिएपछि सोधपुछका ...