काठमाडौ २५ असार । नेकपा एकीकृत समाजवादीका सांसद प्रकाश ज्वालाले सरकारले बिचौलियाको स्वार्थमा लागेर प्रहरीका लागि घातक हतियार किन्न लागेको दाबी गरेका छन्। बुधबार प्रतिनिधिसभा बैठकमा बौल्दै उलने प्रहरीलाई उद्धारमा आवश्यक सामग्री दिनुको साटो हतियार किन्नतिर लागेको उल्लेख गरे। ‘सरकारले तीन वर्षअघि नै विवादति भएर ...