काठमाडौ २६ असार । जल तथा मौसम विज्ञान विभागले हिमताल विस्फोटबाटै रसुवास्थित नेपाल–चीन सीमामा रहेको ल्हेन्दे खोलामा बाढी आएको प्रारम्भिक निष्कर्ष निकालेको छ। विभागले ‘सेन्टिनेल’ उपग्रहबाट गरेको अध्ययनले हिमताल फुटेर बाढी सिर्जना भएको देखाएको विभागका बाढीविद् विनोद पराजुलीले जानकारी दिए। ‘सुप्राग्लेशियल’ ताल फुट्दा बाढी आएको ...