काठमाडौ २६ असार । काठमाडौँ महानगरले कार्यपालिका बैठक बोलाएको छ। शुक्रबार दिउँसो २ बजे बैठक बोलाइएको महानगरका प्रेस सहजकर्ता सुरेन्द्र बजगाईँले जानकारी दिए। उनका अनुसार बिहान ११ बजे राजस्व परामर्श समितिको बैठक बस्नेछ भने त्यसपछि दिउँसो २ बजे कार्यपालिका बैठक बस्नेछ। महानगरका मेयर बोलेन्द्र शाह ...