काठमाठौ २७ असार । पहिरो खसेपछि कालीगण्डकी करिडोर सडक अवरुद्ध भएको छ। गुल्मीको कालीगण्डकी गाउँपालिका(६ खड्गकोटस्थित बरल्वामा पहिरो खसेपछि कालीगण्डकी करिडोर पूर्ण रुपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ। सडकमाथिबाट ठूलो चट्टानसहित पहिरो खसेपछि सडक अवरुद्ध भएको हो। सडकको अवरोध हटाउन प्रहरीचौकी भुर्तुङबाट प्रहरी टोली परिचालन ...