काठमाठौ २७ असार । रसुवा भएर बग्ने लेन्दे खोलामा यही असार २४ गते आएको बाढीले क्षतिग्रत बनाएको सडक निर्माण कार्यलाई नेपाली सेनाले तीव्र पारेको छ। बाढीले सम्पर्कविहीन रहेका व्यक्तिहरूको खोज, उद्धार तथा अवरुद्ध सडक खण्ड मर्मत कार्य भइरहेको नेपाली सेनाले जनाएको छ। आज पनि बिहानैदेखि ...