काठमाडौ ७ साउन । भीमदत्त नगरपालिका सामुदायिक विद्यालयका अस्थायी शिक्षकहरु नगरपालिकाले सेवा करार सम्झौता गर्न दिएको निर्देशनको विरोधमा उत्रिएका छन्। विद्यालयमा स्वीकृत दरबन्दीमा करारमा कार्यरत शिक्षक, राहत अनुदान र बालविकास शिक्षक कोटामा कार्यरत शिक्षकहरुको करार नियुक्तिको म्याद थप र करार सम्झौता गर्न नगरपालिकाले दिएको निर्देशनको ...