काठमाडौ ७ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले राष्ट्रिय रोजगार प्रवर्द्धन कार्यक्रमलाई अघि बढाएको बताएका छन्। प्रतिनिधिसभाको बुधबारको बैठकमा प्रश्नोत्तर कार्यक्रममा माओवादीका सांसद माधव सापकोटाले सोधेको प्रश्नको जवाफ दिँदै यस्तो बताएका हुन्। ुराष्ट्रिय परीक्षा बोर्डका अनुसार हालैको एसईईमा ५ लाख २२ हजार र कक्षा ...