काठमाडौ ७ साउन । नेपाल–चीन सिमानामा रहेको ल्हेन्दे खोलामा गएको असार २४ गते आएको बाढीबाट केरुङमा फसेका नेपालीलाई आज स्वदेश फर्काइने भएको छ । बाढीका कारण नेपाल–चीन मितेरी पुल बगाएपछि स्वदेश फर्कन नपाएका नेपालीलाई आज सिन्धुपाचोकको तातोपानी नाका हुँदै नेपाल फर्काउन लागिएको हो । रसुवामा ...