काठमाडौ ८ साउन । बालिकाहरूलाई वेश्यावृत्तिमा संलग्न गराएको भन्दै जेल सजाय भोगेका जेफ्री एपस्टिनसँग सम्बन्धित फाइलमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पनि नाम रहेको खुलासा भएको छ। राष्ट्रपति ट्रम्पका महान्यायाधीवक्ता पाम बन्डीले गत मे महिनामै एपस्टिनसँग सम्बन्धित फाइलहरूमा ट्रम्पको पनि नाम रहेको भनेर उनलाई जानकारी गराएको ...