रुकुम, ११ पुस । रुकुम पश्चिममा नेपाली सेना द्वारा बम डिस्पोज १२ पौष २०८२ रुकुम पश्चिमको चौरजहारी नगरपालिका १ एयरपोर्टमा भेटिएको विस्फोटक पदार्थ (सकेट बम) निष्क्रिय पारिएको छ। हिजो शुक्रवार बेलुका चौरजहारी विमानस्थल नजिकै स्थानीय धीरजबहादुर क्षेत्रीको घरको कम्पाउन्डको वाल लगाउन जग खन्ने क्रममा ...