काठमाडौं, ३० पुस : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई अत्यन्त भावुक हुँदै पार्टी नफुटाउन आग्रह गरेका छन्। बुधबार बिहान महाराजगन्जस्थित आफ्नै निवासमा भएको करिब १ घण्टाको वार्तामा देउवाले पार्टी एकताको लागि आफू उदार हुन तयार रहेको बताए। प्रवक्ता प्रकाशशरण ...