इस्लामाबाद । अमेरिका र इरानबीच पाकिस्तानको मध्यस्थतामा सुरु भएको शान्ति वार्ता अहिले अप्रत्यक्ष रूपमा अघि बढिरहेको छ। स्रोतहरूका अनुसार दुवै देशका प्रतिनिधिहरू प्रत्यक्ष आमनेसामने नभई पाकिस्तानी मध्यस्थमार्फत संवाद गरिरहेको बीबीसीले उल्लेख गरेको छ । दक्षिण एशिया संवाददाता अजादेह मोशिरीका अनुसार, यद्यपि वार्ता अप्रत्यक्ष छ, यो ...