काठमाडौ, १६ असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विभिन्न कर छलीमा संलग्न रहेको भन्दै आन्तरिक राजस्व विभागका महानिर्देशक चूडामणि शर्मसहित तीन जनालाई जनही तीन अर्बको धरौटी माग गरेको छ । आयोगका अनुसार साधारण तारेखमा छुट्ने हो भने महानिर्देशक शर्मासँग रु तीन अर्ब धरौटी माग गरिएको ...