काठमाडौं, २६ वैशाख । आजाद भिसामा कतार लगायतका खाडीका अन्य देशमा पठाईदिने भन्दै ठगी गर्ने दलाल सक्रिय भएका छन् । आजाद भिसा नहुने र कसैले त्यस्तो भिसामा कतार पठाउने भन्दै छ भने वैदेशिक रोजगार विभागमा गएर बुझ्न नेपाली दूतावास कतारले अनुरोध गरेको छ । आजाद ...