पाँचथर, १४ असार । दोस्रो चरणको निर्वाचनमा विभिन्न केन्द्रीयस्तरका नेताले आज मतदान गर्नुभएको छ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा व्यवस्थापिका–संसद्, उद्योग वाणिज्य हकहित सम्बद्ध समितिका सभापति भीष्मराज आङदेम्बेले फाल्गुनन्द गाउँपालिका–१ उम्लाबुङस्थित शान्ति क्षेत्र प्राविबाट आज बिहानै मतदान गर्नुभयो । यस्तै नेकपा(एमाले)का केन्द्रीय सदस्य तथा ...