काठमाडौं,१३ साउन । वैदेशिक रोजगार सुझाव सुधार कार्यदलले वैदेशिक रोजगार प्रवर्द्धन बोर्डको संरचना तत्काल परिवर्तन गर्न सरकारलाई सुझाव दिएको छ । कार्यदलले सरकारलाई बुझाउन तयार पारेको प्रतिवेदनमा म्यानपावर कम्पनीलाई ‘मर्ज’ गरेर उनीहरुको हाल भएको धरौटी बढाउन सुझाव दिएको हो । श्रम, रोजगार तथा सामाजिक ...