सुर्खेत, ११ साउन । पातारासी गाउँपालिका–५ ल्होर्पा गाउँ जुम्लाका २८ वर्षीय डम्बरसिंह बुढा पहिरोमा परी बेपत्ता भएका छन् । जुम्ला सदरमुकामदेखि करीब १२ किलोमिटर दूरीमा रहेको ल्होर्पा गाउँ नजिकैको जंगलमा गएको पहिरोमा उनी परेका हुन् । जुम्ला बजारदेखि घर जाने क्रममा बिहीबार बेलुका ७ः०० बजे ...