काठमाडौं,१० साउन । गृहमन्त्री रामबहादुर थापा‘बादल’सँग नेपालका लागि संयुक्त अरब ईमिरेट्स ((युएई)का राजदुत साईद हम्दान मोहम्मद अल नाक्बिले आज गृहमन्त्रालयमा शिष्टचार भेटवार्ता गर्नुभएको छ । गृहमन्त्रालयमा भएको भेटमा नेपाल–युयई द्धिपक्षीय सम्बन्ध, आपसी हित र सहकार्यका विषयमा छलफल भएको थियो । भेटमा गृहमन्त्री थापाले नेपालको विकास ...