काठमाडौं,३१ भाद्र । सुतिरहेको अवस्थामा एक युवकको खुकुरीले घाँटी काटेर हत्या भएको छ । सिरहामा गोलबजार नगरपालिका–३ पुरानो डिहमा घरमै श्रीमती र ८ वर्षीय छोरासहित सुतिरहेको बेलामा शनिबार राति स्थानीय ३८ वर्षीय हेमबहादुर तामाङको हत्या भएको हो । चारैतिरबाट खुल्ला रहेको काठ र खरले छाएको ...