काठमाडौं,१२ मङसिर । नेपाल पत्रकार महासङ्घले पक्राउ परेका पत्रकार गोपाल चन्दलाई तत्काल रिहाइ गर्नुपर्ने माग गरेको छ । पत्रकार महासङ्घले आज एक विज्ञप्ति जारी गरी समाचार लेखेको आधारमा पोष्ट पार्टी डटकमका सम्पादक चन्दलाई प्रहरीले पक्राउ गरी मङ्गलबार विद्युतीय कारोवार ऐनअन्तर्गत कारवाही अघि बढाएको घटनाप्रति आपत्ति ...