पोखरा, १३ मङ्सिर । गण्डकी प्रदेशका मूख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले गण्डकी प्रदेश सबैभन्दा समृद्ध प्रदेश बन्न सक्ने बताएका छन । पोखराको प्रदर्शनी केन्द्रमा बिहिबार ‘सफल एक्स्पो पोखरा साथमा तेस्रो मोबाइल मेला (२०७५को उद्घाटन गर्दै मुख्यमन्त्री गुरुङले यस्तो अभिब्यक्ति दिएका हुन । उनले प्रदेशमै उत्पादन हुने बस्तु ...