काठमाडौं, १८ माघ । उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले स्वास्थ्य क्षेत्रलाई जनउपयोगी र सामान्य जनताको पहुँचमा पु¥याउने गरी चिकित्सा शिक्षा विधेयक ल्याइएको बताएका छन । नवलपुरको कावासोतीमा आज भएको पत्रकार भेटघाट कार्यक्रममा उनले डा गोविन्द केसीका मागभन्दा पनि आजको आवश्यकता अनुसार स्वास्थ्य र शिक्षा क्षेत्रलाई ...