काठमाडौं , ३ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको सरकारले उत्साहजनक काम गरिरहेको बताए। प्रधानमन्त्री ओलीले आफू सरकारको नेतृत्वमा आउँदा लगभग खाली रहेको भाँडो एक वर्षमा आधा भरिएको जिकिर गरेका छन्। उनले आफू नेतृत्वको सरकारले उत्साहजनक काम गरिरहेको बताए।प्रधानमन्त्री केपी ओलीले आफू सरकारको ...