काठमाडौं, १ फागुन । सरकारले देश भित्रै विभिन्न अवसरको सिर्जना गर्ने उद्देश्यसहित बुधबार प्रधानमन्त्री रोजगार कार्यक्रमको घोषणा गर्दैछ । पाँच वर्षभित्रमा बाध्यताले वैदेशिक रोजगारीमा जानु पर्ने अवस्था अन्त्य गर्ने घोषणा गरेको सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम ल्याउन लागेको हो । प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्वयनका लागि हरेक ...