काठमाडौं । सरकारले गत चैतमा यातायात क्षेत्रमा भएको सिन्डिकेटको अन्त्य भएको घोषणा गरेको छ । सरकारको यो कदमलाई यातायात क्षेत्रमा सधैं पीडा भोग्ने सर्वसाधारणले मुक्तकण्ठले प्रशंसा गरे । किनकि, उनीहरुमा उक्त पीडाबाट मुक्त हुने आशा पलाएको थियो । तर, सरकारको उक्त घोषणा कार्यान्वयनको अनुभूति सर्वसाधारणले ...