काठमाडौं २६ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो दौरा सुरुवाल प्रकरण बारे संसदमा स्पष्टीकरण दिएका छन् । विश्वासको मत माग्ने प्रस्तावमाथिको छलफल सकिएपछि जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले आफ्नो दौरा सुरुवालका विषयमा व्याख्या सहित स्पष्टीकरण दिएका थिए । “प्रधानमन्त्री नियुक्त हुँदै गर्दा ...