काठमाडौं १२ जेठ । जोर्डनका युवराज हुसेन बिन अब्दुल्लाह र साउदी आर्किटेक्ट रजवा अल सैफबीच जुन १ तारिखमा विवाह हुँदै छ । तर उनीहरु विवाहअघि नै मध्य पूर्वमा मात्र नभएर दुनियाँ भरमा चर्चामा छन् । विवाह पूर्वका शाही समारोहका झलक सामाजिक सञ्जालमा आकर्षणको केन्द्र बनेका ...