सोल, २८ असार । उत्तर कोरियाले आफ्नो सीमा क्षेत्रमा कडाई गरेको समाचार छ । सो कडाइका कारण पछिल्लो समयमा उत्तर कोरियाबाट भागेर दक्षिणतर्फ आउने नागरिकको सङ्ख्या घट्दो रहेको देखिएको छ । उत्तर कोरियाले दक्षिण कोरिया र चीनसँगको सीमामा पनि कडाई गरेको पाइएको छ । उत्तर ...