इस्लामावाद, ११ साउन । क्रिकेटको चर्चित खेलाडी भएर पाकिस्तानी राजनीतिमा प्रवेश गर्नुभएका इमरान खानले अहिलेको निर्वाचनमा आफ्नो पार्टी सबैभन्दा धेरै ठाँउमा विजयी भएको दाबी गर्नुभएको छ । बिहीबार सञ्चारमाध्यमलाई प्रतिक्रिया दिँदै उहाँले बुधबार भएको आम निर्वाचनमा आफ्नो पार्टी ‘पाकिस्तान तेहरिक ए इन्साफ (पीटीआई)’ धेरै ठाउँमा ...