काठमाडौं २ माघ । भारतीय कांग्रेस पार्टीले आसन्न राज्यसभा चुनावका लागि केही उम्मेदवारको घोषणा गरेको छ। कांग्रेसले राजस्थानबाट सोनिया गान्धीको नाम भारतकव माथिल्लो सदनको चुनावका लागि औपचारिक रुपमा घोषणा गरेको छ। उनका अलावा पार्टीले बिहार, हिमाचल प्रदेश र महाराष्ट्रबाट पनि राज्यसभा उम्मेदवारको नामसहितको सूची सार्वनजनिक गरेको ...