काठमाडौं ९ फगुन । विवादास्पद चुनावपछि पाकिस्तानका दुई पार्टीबीच सरकार गठनको औपचारिक सहमति भएको छ। नवाज सरिफको पीएमएलएनलाई बिलावल भुट्टोको पीपीपीले समर्थन गर्ने यी दुई पार्टीले संयुक्त घोषणा गरेका छन्। यी दुवै पार्टीले इमरान खान समर्थित उम्मेदवारहरुभन्दा कम सिट जितेका छन्। खानको पीटीआईले एक्समा यी दुई पार्टीको ...