फ्लोरिडा। अमेरिकाको फ्लोरिडा राज्य अहिले हेलेन नामको आँधीको जोखिममा छ। चार क्याटोगोरीको यो आँधी अहिले उत्तरी फ्लोरिडातर्फ लम्किरहेको छ। मेक्सिको खाडीबाट आउने यो आँधी अत्यन्त शक्तिशाली हो। यसले फ्लोरिडा, वासिङ्टन डिसी र इन्डियानामा समेत प्रभाव पार्न सक्नेछ। फ्लोरिडामा यो जमिनबाट २० फिट माथिसम्म उठ्न सक्ने ...