काठमाडौं १६ असोज । इजरायलमा इरानले मिसाइल हमला गरेपछि इरानको राजधानी तेहरानका सडकमा मानिसहरू खुसी मनाएको देखिएका छन्। बेलायती दूतावासबाहिर पनि केही मानिस भेला भएर मानिसहरूले उत्सव मनाएको बीबीसीको समाचार उल्लेख छ। यस क्रममा धेरै मानिसका हातमा हिजबुल्लाह नेता नसरल्लाहको फोटो पनि देखियो। कतिपयले पटाका ...