Accuracy, Balance & Credibility - JOURNALISM
काठमाडौं १३ असोज । नेपालमा ठूलो जनधनको क्षति हुने गरी भएको बाढी र पहिरोको विपत्तिपछि अब भारतीय राज्य विहारमा डुबान सुरु भएको छ। भारतीय सञ्चार माध्यमका अनुसार बिहान ५ बजे कोशी ब्यारेजमा पानीको सतह ६ लाख ६१ हजार २ सय ९५ क्युसेक पुगेको छ जुन ...