काठमाडौं ४ असोज । हङकङ एक्सप्रेसले हङकङ र जापानको सेन्डाईबीच सिधा उडान गर्ने भएको छ। एक्सप्रेसले शुक्रबार गरेको घोषणा अनुसार यो उडान अर्को वर्ष १७ जनवरीदेखि हुनेछ। एयरलाइन्सले सेन्डाई विमानस्थलमा हप्ताको ४ वटा सिधा उडान गर्नेछ। यसै वर्ष, जापानका सहरमा सिधा उडान गर्ने कम्पनीको यो ...