ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतीय नागरिकलाई जतिसक्दो चाँडो लेबनान छाड्न ‘एडभाइजरी’


एबीसी न्यूज
आश्विन १०, २०८१ बिहीबार  २ : २३ बजे

काठमाडौं १० असोज । लेबनानमा हिजबुल्लाहलक्षित इजरायलको हवाई हमला तीव्र बन्दै गएपछि त्यहाँस्थित भारतीय दूतावासले आफ्ना नागरिकलाई घरबाहिर ननिस्कन सुझाव दिएको छ।

भारतीय दूतावासले एडभाइजरी जारी गर्दै लेबनानमा रहेका भारतीय नागरिकलाई त्यहाँबाट सकेसम्म बाहिरिन भनेको हो।

लेबनानको राजधानी बेरुतस्थित भारतीय दूतावासले जारी गरेको सूचनामा भनिएको छ( अगस्ट १ मा जारी गरिएको एडभाइजरीलाई निरन्तरता दिँदै र यस क्षेत्रमा हालैका घटनापछि बढ्दो द्वन्द्वलाई ध्यानमा राख्दै भारतीय नागरिकलाई अर्को आदेश नभएसम्म लेबनान यात्रा नगर्न सल्लाह दिइन्छ।

यस्तै लेबनानमा बसोबास गर्ने भारतीयहरूलाई जतिसक्दो चाँडो त्यहाँबाट बाहिर निस्कने प्रयास गर्न भारतीय दूतावासले आग्रह गरेको छ। कुनै कारण लेबनान छाड्न नसक्नेहरूलाई पनि आफ्नो यात्रा सीमित गर्न र बेरुतस्थित भारतीय दूतावाससँग सम्पर्क गर्न सल्लाह दिइएको छ।

भारतीय दूतावासले सम्पर्कका लागि आपत्‌कालीन नम्बर पनि जारी गरेको छ। नम्बर हो( ९६१७६८६०१२८

 

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नेताको इमान्दारिता र ठोस नीति भए भ्रष्टाचार हट्छ: गगन थापाको प्रतिवद्धता

नेकपाको प्रतिबद्धता : भ्रष्टाचारविरुद्ध लोकपालदेखि ‘भोकमुक्त’ राष्ट्र, सन्तुलित विदेशनीति (पूर्णपाठ)

सम्बन्धित

नेताको इमान्दारिता र ठोस नीति भए भ्रष्टाचार हट्छ: गगन थापाको प्रतिवद्धता

ओलीको आह्वान: मतदान ‘चुपचाप होइन, सोचविचार गरेर’

नेकपाको प्रतिबद्धता : भ्रष्टाचारविरुद्ध लोकपालदेखि ‘भोकमुक्त’ राष्ट्र, सन्तुलित विदेशनीति (पूर्णपाठ)

‘व्यवस्था बदलेको हामीले हो, अब अवस्था पनि हामीले नै बदल्ने छौँ–अरुले गफ गर्ने हुन्, हामी काम गर्छौं’

नेकपाको चुनावी घोषणापत्र : ५ प्रतिशत ब्याजमा १ करोडसम्म सहुलियतपूर्ण ऋण

नेकपाको प्रतिबद्धतापत्र: कालापानी, लिपुलेक र लिम्पियाधुराबारे के भनियो ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com