काठमाडौं २६ माघ । जापानको सत्तारुढ दल लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) र साझेदार जापान इनोभेसन पार्टीको गठबन्धनले आईतवार सम्पन्न आम निर्वाचनमा प्रतिनिधि सभामा बहुमत हासिल गरेको छ । सत्तारुढ गठबन्धनले ३१६ सिट जितेको छ । २३३ सिट जिते बहुमत पुग्छ । यो बहुमतका लागि चाहिने ...