काठमाडौ ११ साउन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कम्बोडिया र थाइल्याण्डबीचको सीमा विवाद अन्त्य गर्न आफ्नो पहलमा वार्ता अगाडि बढिरहेको बताउनुभएको छ । स्कटल्याण्ड भ्रमणमा रहेका ट्रम्पले आफ्नै ट्रुथ सोसल प्लेटफर्ममा ‘युद्ध रोक्न सन्देश दिने कार्य’ भइरहेको दाबी गर्नुभएको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ...