मुम्बई । पाकिस्तानी अभिनेत्री महनूर बलोचले भारतीय अभिनेता शाहरुख खानमाथि गरेको टिप्पणीलाई लिएर सामाजिक सञ्जालमा बहस भइरहेको छ । महनूर बलोचले शाहरुख खान न त सुन्दर न त उनलाई अभिनय नै थाहा भएको टिप्पणी गरेकी छिन् । बलोचले साम टिभी च्यानलको टक शो ‘हुद कर दी’ मा ...